प्राकृतिक विधिबाट ‘नसा च्यापिएको’ उपचार गर्न सकिन्छ
पछिल्लो समय १५ वर्ष उमेर समूहकालाई पनि नसा च्यापिएको छ । ३० देखि ४० वर्षसम्मकामा बढी देखिन्छ । 
                             
                             
               
              कालो अंगुर
कालो अंगुर रुचाउनेहरू नम्र स्वभावका हुन्छन् । उनीहरू सबैसित राम्रो व्यवहारका साथै हरेक परिस्थितिमा मनोरञ्जन पनि गर्छन् । यस्ता व्यक्तिको छवि निकै राम्रो हुन्छ । उनीहरूलाई पहिरनप्रति पनि निकै रुचि हुन्छ । यस्ता व्यक्ति मित्रतामा रमाउँछन् । उनीहरूलाई त्यस्ता मित्रप्रति बढी रुचि हुन्छ जो आफ्नो जीवनको सबै खुसी आफूसित बाँड्छन् ।