थरिथरिका ब्लाउज
साडीमा स्लिभलेस ब्लाउज निकै आकर्षक देखिन्छ । यो डिजाइनको ब्लाउज अहिले ट्रेन्डमा छ । साडी हेभी छ भने सादा र साडी सिम्पल छ भने हेभी ब्लाउजको डिजाइन गर्न सकिन्छ ।

सौन्दर्य पेशामा रहंदा विभिन्न व्युजी प्याजेन्टहरुमा समेत भाग लिएकी उनी अहिले विभिन्न इन्स्टिच्युट, प्याजेन्ट कम्पनी लगायत शैक्षिक संघसंस्था र बिजनेश हाउसहरुमा कर्पोरेट गु्रमिङका साथै मेकअप आर्टिस्ट कोर्षसम्बन्धी तालिम दिन्छिन ।
‘कर्पोरेट गु्रमिङ नेपालका लागी नौलो कोर्ष हो । विदेशतिर यो बुम भइरहेको पेशा हो, यहांपनि यसको माग बढ्दो छ ।’ मञ्जु भन्छिन–‘अहिले हरेक मानिस व्यावसायिक बन्दै गइहरेका छन । महिला या पुरुष हरेक प्रोफेशनलहरुका लागी यो आवश्यक छ ।’
समाजसेवामा समेत उत्तिकै सक्रिय मञ्जु कर्पोरेट गु्रमिङलाई हरेक प्रोफेशनहरुका लागी नभइ नहुने कला का रुपमा व्याख्या गर्छिन ।