क्यान्सरविरुद्ध ‘फेसन रनवे’
काठमाडौंमा क्यान्सरविरुद्ध चेतना जगाउन ‘नो सेभ नोभेम्बर फेसन फर कज’ आयोजना सम्पन्न भयो ।
ऐना युनिसेक्स सलुनले पहिलो वार्षिकोत्सव मनाएको छ । थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको खुसी पाठकद्वारा सञ्चालित उक्त ऐना युनिसेक्स दोस्रो वर्षमा प्रवेश गरेको छ ।

दोस्रो वर्षमा प्रवेश गरेको ऐना युनिसेक्स सलुनले वार्षिक उत्सवको अवसरमा ३० प्रतिशतसम्म छुट दिएको छ ।

ऐनाले भदौ १० गतेसम्म सलुनको विभिन्न सेवामा छुट दिएको सञ्चालिका पाठकले बताइन् ।
