नमुनाको कलेज अफ फेसन टेक्नोलोजीको फेसन शो
५४ स्नातक डिजाइनरका सिर्जना, छ वटा फेसन संग्रह र छ वटा सिर्जनात्मक उत्कृष्ट कृतिसहित आयोजित यस कार्यक्रमले शैक्षिक उपलब्धिलाई व्यावसायिक फेसन अभ्याससँग जोड्यो ।
–क्लिनजिङ गर्न समय लाग्ने हुनाले वेट टिस्युले मजाले अनुहार पुछ्ने ।
–छालाको प्रकृतिअनुसार मोश्चराइजर लगाउने । सनब्लक लगाएपछि दागधब्बा छोप्नका लागी कन्सिलर र स्किन अनुसारको फाउण्डेसन लगाउने ।
–आंखाको मेकअप गर्दा अनुहार र पहिरन सुहाउंदो आइस्याडो लगाउने । त्यसपछि वाटरपु्रm आइलाइनर, मस्करा र गाजल लगाउने ।
–आइब्रोमा ब्राउन कलरको ब्राउज कलरले सेप बनाएर क्रमश फंैलाउंदै लैजाने । र नयां आकारको सेप दिने ।
–ओठको सेप मिलाएर ब्रसद्धारा लिपस्टिक या ग्लस लगाउने । अन्तमा ब्लसर लगाएर मेकअप फिक्सरले पुरा अनुहारको मेकअप फिक्स गर्ने ।
–यसरी मेकअप गर्दा १० मिनेट भन्दा बढी समय लाग्दैन र मेकअप लङलास्टिङ ( दिनभर टिकाउ ) हुन्छ ।