तस्बीरमा ‘फेसन फेयर अवार्ड २०२२’
फेसन फेयर अवार्ड २०२२ नामक अवार्ड कार्यक्रममा करिब दुई दर्जन व्यक्तित्वहरु सम्मानीत भए ।
गर्मी महिनाका लागि स्लिभलेस टिसर्ट उपयुक्त हुन्छ ।
घामले छाला डढ्ने तथा सुख्खा हुने भएकाले पातलो आउटर पनि लगाउन सकिन्छ ।
हल्का घाँटी खुलेको टि–सर्ट लगाउँदा गहना देखिनुका साथै शीतल महसुस गर्न सकिन्छ ।
हाइट भएकाहरूले तेर्सो धर्का तथा हाइट कम भएकाहरूले ठाडो धर्का भएको पहिरन लगाउनु उपयुक्त हुन्छ ।
स्लिम लुक्स भएकाहरूले पाइन्टसँग छोटो टिसर्ट तथा मोटो शरीर भएकाले हिप छोपिने टिसर्ट तथा टप्स लगाउँदा आकर्षक देखिन्छ ।
कटन तथा सिल्कका पहिरन लगाउँदा शीतलता महसुस गर्न सकिन्छ ।