मनसुन सुहाउँदो पहिरन
जिन्स, लामो म्याक्सी स्कटर््स्, प्लाजो र ट्राउजरलाई केही समय ‘वार्डरोब’ मा सजाउने समय सुरु भैसकेको छ । रिमझिम वर्षासँगै सबैले आफ्नो फेसन शैलीमा केही परिवर्तन गर्ने अवस्था आइसकेको छ ।





मोडल : साक्षी लम्साल, मोडल तथा कलाकार
मेकअप : रीता सिलवाल, बस्नेत, प्लस सलनु एण्ड मेकअप एकेडेमी, कमलादी
पहिरन : रोजिनाश्रेष्ठ, कायरा बुटिक कुपण्डोल
स्थान : वञ्जला मस्कोभा, नक्साल
तस्बिर : महेश प्रधान