समर फेसन मुड
उष्ण गर्मीसँगै फेसन र स्टाइलमा पनि त्यसको प्रभाव देखिन थालेको छ । विविध रंगका ‘ब्राइट सेड्स’ र ‘एजी सिलहुट्स’ का शैलीहरू ‘समर स्टाइल’ का आकर्षण बन्दैछन् ।
ठमेलस्थित छायाँ कम्प्लेक्समा क्यान्सर रिलिफका लागि सहयोग गर्न ‘नो सेभ नोभेम्बर फेसन फर कज’ फेसन सो सम्पन्न भयो ।

ए एन टी फाउण्डेसनद्वारा आयोजित उक्त सो क्यान्सर पीडितका लागि सहयोग उठाउने उद्देश्यले गरिएको हो । फेसन सोमा क्यान्सर सर्भाइभर लगायत विभिन्न क्षेत्रमा व्यक्तित्व ¥याम्पमा हिडेका थिए ।




तस्बिरहरु ः महेश प्रधान