जेठ ११ देखि १३ सम्म फेसन फेस्टिबल हुँदै
नेपालमा पहिलो पटक फेसन फेस्टिबल हुने भएको छ । फेसन नेटवर्क नेपालले आयोजना गर्न लागेको उक्त फेस्टिबल आगामी जेठ ११ देखि १३ गतेसम्म तीन दिनसम्म चल्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
माघ २३ गते हुने कायरा फेसन शोमा सहभागी नायिका तथा मोडल बेनिसा हमाल ।
तस्विर: महेश प्रधान