पर्वमा मेकअप
मोडलको अनुहारको सेप मिलेकाले कन्ट्रोल धेरै गर्नुपरेन । तर, अनुहारलाई सही सेप दिनका लागि चिकबोन, नाक, घाँटी, निधारमा हल्का कन्ट्रोल गरिएको छ ।
गायक अमृत क्षेत्री श्रीमती संगीता ताम्राकार क्षेत्री
तस्बिर : महेश प्रधान
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
पहिरन : यसम्याम बुटिक गाबहाल
मेकअप : सुदिना खड्गी, भेदा ब्युटि सैलुन, डिल्लिबजार
लोकेशन : फोटो हलिउड, कमलादी