ट्रेन्डमा ‘स्पोर्टस् ब्रा’
स्पोर्टस् गतिविधिमा वक्षस्थलको मुभमेन्टका कारण हुने छाती दुखाइदेखि छातीको लिगामेन्ट ड्यामेजसम्मको रोकथाम गर्छ ।

केश झर्ने समस्या छ भने मनतातो तेलले हलुका मसाज गर्नुपर्छ । तर मसाज हलुका गर्नुपर्छ । केश झर्ने समस्या भएकाहरुको कपालको जरा निकै कमजोर हुछ । त्यसैले केशको जरामा हलुका मसाज गर्नुपर्छ । केश झर्ने समस्या छ भने पार्लरमा सिटिगं गरी कपालको उपचार गर्न सकिन्छ । केशलाइ मालिस गरेपछि बाफ लिनु पर्छ । यसले कपाल झर्ने समस्या कम गराउछ । कडा रसायनयुक्त स्याम्पु प्रयोगबाट बच्नु पर्छ । केशकालागि पौष्टिक खानाको सेवन गर्नुपर्छ ।
ताजा फल , सलाद , हरियो तरकारी तथा दहि आफनो खानामा समाहित गर्नुपर्छ ।