Successfully Copied

फेसन टिप्स

यङ स्टर्सबीच फेसनको अर्थ निकै बृहत् र समृद्ध छ । एउटा मात्र डेङलर वा सिम्पल टिपटप इयररिङले उनीहरूको सम्पूर्ण व्यक्तित्वलाई परिवर्तन गर्न सक्छ ।

यङ स्टर्सबीच फेसनको अर्थ निकै बृहत् र समृद्ध छ । एउटा मात्र डेङलर वा सिम्पल टिपटप इयररिङले उनीहरूको सम्पूर्ण व्यक्तित्वलाई परिवर्तन गर्न सक्छ । यसका लागि एउटा स्टेटमेन्ट इयररिङ लगाउनुपर्छ, कुनै अर्को एसेसरिजको आवश्यकता नै पर्दैन । पर्ल तथा डायमण्ड अल टाइम फेभरेट हो र त्यसलाई युवतीहरूले क्यारी गर्न सक्छन् । कर्विङ सेप तथा फ्लोरल डिजाइन सदैव फेसनमा रहन्छ । यो फ्युजनको समय हो । मोर्डन लुकका लागि क्लासिक डिजाइन छनोट गर्न सकिन्छ भने एथनिक वा पार्टी वेयरका साथमा केही अलग सेप्स र डिजाइन पनि प्रयोग गर्न सकिन्छ । इयररिङ खरिद गर्दा अनुहारको सेप तथा इयररिङको लम्बाइमा ध्यान दिनु आवश्यक छ ।

 Image