नेपालका लागि इन्फ्ल्युएन्सर मार्केटिङ नयाँ कुरा हो -साहिल श्रेष्ठ
इन्फ्ल्युएन्सर मार्केटिङ नेपालका लागि यो नयाँ कुरा हो । इन्फ्ल्युएन्सर मार्केटिङ बुझ्नुअघि इन्फ्ल्युएन्सर को–को हुन् त्यो बुझ्नु जरुरी छ ।
नेपाली चलचित्रमा स्वस्तिमा खड्का भर्सटाइल अभिनेतृका रूपमा परिचित छन् । उनले विभिन्न व्यक्तिको चरित्रलाई सहजै उतार्न सक्छिन् । पछिल्लो समय भने चलचित्र ‘चिसो मान्छे’ मार्फत उनी बाजुराकी युवतीका रूपमा देखा परेकी छन् । टेलरबाटै राम्रो प्रशंसा बटुलेकी उनले दुर्गम गाउँका २०–२२ वर्षीया युवतीको भूमिका निर्वाह गरेकी छन् । काठमाडौंदेखि बाजुरासम्मको यात्रामा उनले त्यहाँ बोल्ने भाषा, शैली एवं लवाइ–खवाइलाई चित्रण गरेकी छन् ।