सशांक बने म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६
अर्ना प्रस्तुत म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को १५औं संस्करणको ग्रान्ड फिनालेमा सशांक शाहीले म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को उपाधि जिते ।
४१ घण्टा लगातार युगल नृत्य गरेर विश्व रेकर्ड राख्न सफल भएका दिदीबहिनी हुन्, रुविशा र एलिसा श्रेष्ठ । चन्द्रागिरिका उनीहरूले करिब दुई वर्षअघि नै विश्व रेकर्ड राख्न सफल भएका हुन् । विश्व रेकर्ड राख्न मात्रै होइन मोडलिङको यात्रामा पनि उनीहरू सँगसँगै छन् । ‘मनबिनाको धन २’ बाट एकसाथ डेब्यु गरेका उनीहरूले ‘वरको छायाले’, ‘दसैं आयो’ जस्ता गीतमा अभिनय गरिसकेका छन् । स्नातक तहमा अध्ययनरत उनीहरू पढाइ सँगसँगै मोडलिङ करियरलाई अगाडि बढाउने योजनामा छन् ।
