दुई दिने 'काठमाडौं उत्सव 'को पहिलो संस्करण फागुन १६ देखि
काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र १७ गते दुई दिन राजधानीस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने भएको हो।
आज बिहान नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । उनी बिहानै अस्पतालमा भर्ना भएकी थिइन् । आमा र छोराको अवस्था स्वस्थ रहेको बताइन्छ ।
ऋचाले करिब २ वर्ष अगाडि दिपेक्षविक्रम राणास“ग बिहे गरेकी थिइन् । उनी ‘कमेडी च्याम्पियन २’को निर्णायकको रुपमा काम गरिरहेकी थिइन् । गर्भावस्थामा पनि उनी सक्रिय रुपमा काम गरिरहेकी थिइन् । मिति नजिकिएपछि उनले यो साताबाट निर्णायक पदमा नरहने निर्णय गरेकी थिइन् ।