पुलिस थ्रिलर फिल्म हो ‘राजागञ्ज’
‘राजागञ्ज’ पुलिस थ्रिलर फिल्म हो । यसमा महिला सशक्तीकरणलाई देखाउन खोजिएको छ ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
गीतहरू रेकर्ड गरिरहेकी छु ।
गायन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मेरो गायन यात्रा ‘नेपाल आइडल’ बाट सुरु भएको हो । त्यहाँबाट बाहिरिएपछि मेरो गायन यात्रा सुरु भएको हो ।
हालसम्म कति वटा गीतमा स्वर दिनुभयो ?
त्यो त, ठ्याक्कै सम्झना भएन ।
आफैंलाई मन परेको गीत ?
‘फोटो फिरिममा...’ एकदमै मनपर्छ ।