‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल
गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।
मनपर्ने आउटफिट : नीलेन्थ वानपीस, स्कर्ट ।
फर्मल इभेन्टमा : फर्मल इभेन्टहरूमा डिजाइनर वेयर नै लगाउन रुचाउँछु । डिजाइनर स्कर्ट तथा गाउन मन पर्छ तर गाउनमा अगाडि–पछाडि वा साइडतर्फ स्लिडहरू राखेर डिजाइन गराउँछु ।
फ्रेन्डस पार्टीमा : छोटो स्कर्ट तथा अन्य त्यस्तै पहिरन ।
राती सुत्ने बेलामा : ट्राउजर तथा लुज स्यान्डो ।
मनपर्ने फेसन डिजाइनर : विशाल कपूर तथा मञ्जु बञ्जारा
मनपर्ने रंग : कालो तथा रोयल ब्लू
मनपर्ने ब्राण्ड : यहि नै भन्ने छैन ।
मनपर्ने कलेक्सन : आइस्याडो ।
मनपर्ने एक्सेसरीज : एयररिङ, ब्यांगल तथा रिङ ।
ड्रेसअप गर्दा ध्यान दिने कुरा : सकेसम्म शरीर सुहाउँदो तथा आफूलाई सजिलो हुने पहिरन लगाउँछु । अरूले कस्तो कमेन्ट गर्छन् भन्ने कुरामा समेत ध्यान पुर्याउँछु ।