मिस युनिभर्स नेपालका अन्तिम प्रतिस्पर्धीहरूबिच प्रश्नोतर सम्पन्न
एसियन पेन्ट्स मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम सम्पन्न भयो ।
जीवित देवीका रूपमा पूजा गरिने कुमारी प्रथामा आधारित चलचित्र हो–गाजलु । कुमारीको यथार्थ जीवन कथा बोलेको यो चलचित्रमा मिस नेपाल सृष्टि श्रेष्ठ कुमारी बनेकी छिन् । चलचित्रमा उनको प्रेम एवं जीवन संघर्ष समावेश छ । हेमराज बीसीले निर्देशन गरेको गाजलुमा प्रेम, रोदन तथा सामाजिकताको सम्मिश्रण देख्न सकिन्छ । गाजलु एउटा व्यावसायिक चलचित्र हो । यो चलचित्रमा अनमोल केसी एवं सृष्टि श्रेष्ठका साथमा गौरव पहाडी, मेनुका प्रधान, सलोन बस्नेत, गौरी मल्ल, विश्व बस्नेत आदिको पनि महत्वपूर्ण भूमिका छ ।
