व्यक्तिमा सौन्दर्य सचेतना आवश्यक
चर्चित र विशेषज्ञ चिकित्सकका तस्बिरको दुरुपयोग गरी विज्ञापन गर्दै मानिसहरूलाई झुक्याउने गरेको पनि पाइन्छ ।
त्रिपुरेश्वस्थित ब्लुबर्ड मलमा रहेको ऐना युनिसेक्स सलुन तेस्रो वर्षमा प्रवेश गरेको छ । खुसी पाठकद्वारा सञ्चालित उक्त सलुनको वार्षिकोत्सवमा प्रमुख अतिथि कलाकार दीपाश्री निरौला थिइन् । सलुनमा हाल हेयर कट, कलर, केराटिन, स्ट्रेटको सुविधा रहेको छ । यसैगरी फेसियल, मेनिकेयर, पेडिकेयर, मेकअप, ब्राइडल प्याकेज लगायतका सेवा उपलब्ध रहेको जानकारी पाठकले दिइन् ।
यहाँ ‘हेयर स्पा, फुट स्पाको सेवा पनि लिन सकिने उनले बताइन् ।