प्रथम महिला एआईजी पूजा
नेपाल प्रहरीको इतिहासमै पहिलो पटक पूजा सिंह महिला अतिरिक्त महानिरीक्षक (एआईजी) बनेकी छन् ।
जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना घिमिरे पाण्डेले सामाजिक सञ्जालहरूको प्रयोग गरेर विभिन्न उत्पादनहरू बजारमा लैजान सकिने बताएकी छिन् ।