डिजिटल माध्यमबाटै स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ : कार्विका थापा
किम्बु टेककी सीईओ कार्विका थापाले डिजिटल माध्यमबाटै स्थानीय उत्पादनहरुको प्रवर्द्धन र बजार विस्तार गर्न सकिने बताएकी छन् ।
गत महिना सरकारले साहित्यकार झमक घिमिरेलाई आजीवन मासिक २५ हजार रुपैंयाँ दिने निर्णय गर्यो । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शारीरिक रूपमा अशक्त साहित्यकार घिमिरेलाई सहयोगस्वरूप सरकारले उक्त सुविधा प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।