नासाबाट सम्मानित
रश्मीले सन् २०१४ मा पर्ड्यु विश्वविद्यालयबाट एरोनोटिक्स तथा एस्ट्रोनोटिक्समा पीएचडी गरेकी थिइन् । नासाको विश्वव्यापी मिसनका लागि ५ वर्षदेखि अत्यन्तै महत्वपूर्ण तथा असामान्य योगदान पुर्याएका कारण उनलाई यो पुरस्कार प्रदान गरिएको बताइएको छ ।
