लकडाउनमा महिलाको भूमिका
हाम्रो पुरुष प्रधान देशमा महिलाले नै घरको सबै कामको अभिभारा बोकेकी हुन्छिन्, चाहे त्यो धनी परिवार होस् वा गरिब । कोरोनाको महामारीबाट जोगिन सरसफाई नै पहिलो सर्त हो । जसको जिम्मेवारी महिलाले नै बढी बहन गरिरहेका छन् ।
–एसइइको रिजल्ट पछि अहिले विद्यार्थी भर्नाको घुईंचो बढेको छ ।
–विद्यार्थी र अभिभावक दुबैका लागी कहां र कस्तो वातावरणयुक्त कलेज भर्नाका लागी उपयुक्त हुन्छन् अन्यौलको बिषय हुनसक्छ ।
–भर्ना गर्नुपुर्व पुर्णरुपमा शैक्षिक वातावरण कहां छ त्यसमा ज्यादा केन्द्रित हुनु जरुरी हुन्छ ।
–शैक्षिक संस्थाको विगतको इतिहांस तथा परिणाम र पुर्व विद्यार्थीको प्रतिक्रियालाई पनि आधार बनाउन सकिन्छ ।
–कलेजमा कत्तिको को–करिकुलम र ईसिइ एक्टिभिटिजमा जोड दिइएको छ त्यसतर्फ पनि ध्यान पुर्याउनुपर्छ ।
–अनुशासन र व्यवहारिक ज्ञानयुक्त कलेज विद्यार्थीले भर्ना हुनु अघि बिचार पुर्याउनु पर्ने कुरा हो ।
( कार्यकारी अध्यक्ष्य तथा प्रिन्सिपल, रिलायन्स ईन्टरनेशनल एकेडेमी सरस्वतीनगर काठमाण्डौं )