Successfully Copied
EMag
Home
आजकी नारी
फिचर
स्वास्थ्य
फेसन
सौन्दर्य
कभर गर्ल
परिकार
गन्तव्य
Home
धर्म–संस्कृति
राशिफल
कथा
पेट केयर
समाचार
अर्थ
बगैचा
इन्टेरियर
प्यारेन्टिङ
आजकी नारी
फिचर
व्यक्तित्व
स्वास्थ्य
शिक्षा
फेसन
कभर गर्ल
सौन्दर्य
परिकार
मनोरन्जन
गन्तव्य
विचार
बजार
अन्तर्वार्ता
टिप्स
खेलकुद
अन्य
धर्म–संस्कृति
राशिफल
कथा
पेट केयर
समाचार
अर्थ
बगैचा
इन्टेरियर
प्यारेन्टिङ
आजकी नारी
फिचर
व्यक्तित्व
स्वास्थ्य
शिक्षा
फेसन
कभर गर्ल
सौन्दर्य
परिकार
मनोरन्जन
गन्तव्य
विचार
बजार
अन्तर्वार्ता
टिप्स
खेलकुद
अन्य
गृह
>
टिप्स
गर्मीमा मेकअप
गर्मीमा मेकअप
मेकअपसँगै पहिरनको पनि विशेष ख्याल गर्नुपर्छ । गर्मीमा गुलाबी, हरियो, सेतो आदि उज्याला रंगका पहिरन अनुकूल मानिन्छन् ।
जेष्ठ २०, २०७६
Shares
यो पनि पढ्नुहोस्
मासु कति फाइदाजनक ?
मंगलबारदेखि अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’
कलाकारका दसैं योजना
विमल खतिवडा
गर्मीमा धेरै पसिना आउने भएकाले हल्का मेकअप गर्नुपर्छ । गर्मीमा शरीर सुहाउँदो पहिरन लगाउनुका साथै मेकअप गर्नुपर्छ ।
गर्मीमा वाटरप्रुफ मेकअप प्रसाधन प्रयोग गर्नुपर्छ । वाटरप्रुफ मेकअप राम्रो पनि देखिन्छ ।
बाहिर निस्कदा सनब्लक क्रिम दैनिक दुईपटक लगाउनुपर्छ ।
मेकअप गर्नुअघि ट्रोनर तथा मोइस्चराइजर क्रिम प्रयोग गर्नुपर्छ । ट्रोनरले पसिना निस्कन दिँदैन ।
आँखामा नेचुरल आइल्यासेस प्रयोग गर्दा आकर्षक देखिन सकिन्छ ।
गर्मीमा केश छोड्दा असहज हुने भएकाले जुरो बनाउनु उपयुक्त हुन्छ ।
मेकअपसँगै पहिरनको पनि विशेष ख्याल गर्नुपर्छ । गर्मीमा गुलाबी, हरियो, सेतो आदि उज्याला रंगका पहिरन अनुकूल मानिन्छन् ।
थप लेखहरू
सर्प डसाइमा गलत प्राथमिक उपचारले मृत्यु
मुस्कानका लागि दाँतको हेरचाह
डा. रिना शाक्य
सौन्दर्य हेरचाह
जेष्ठ २०, २०७६
Shares
हाम्रो सिफारिस
मासु कति फाइदाजनक ?
सर्वाधिक लोकप्रिय
मंगलबारदेखि अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’
मासु कति फाइदाजनक ?
Subscribe to our email newsletter
We’ll send you the best of out articles. Promise!
Subscribe
By signing up, you agree to our
User agreement
&
Privacy Policy
.
अरु लेखहरु
गृह
>
टिप्स
ज्ञान वा ध्यान मुद्रा
ज्ञान वा ध्यान मुद्रा
मानसिक तनाव एवंउत्तेजना घट्छ । मस्तिष्कका स्नायुहरूमजबुत हुन्छन् ।
लोकनाथ खनाल
श्रावण १७, २०७५
Read More