Successfully Copied

गर्मीमा खानपान

 गर्मीमा लौकाको जुस अथवा तरकारीको रस खान सकिन्छ । लौकामा प्रशस्त पानी हुनुका साथै ग्याग्नेसियम भिटामिन ए तथा भिटामिन सी हुन्छ । 

    गर्मीमा खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । प्रशस्त मात्रामा पानी पिउनुपर्छ । 

    गर्मीमा लौकाको जुस अथवा तरकारीको रस खान सकिन्छ । लौकामा प्रशस्त पानी हुनुका साथै ग्याग्नेसियम भिटामिन ए तथा भिटामिन सी हुन्छ । 

    पानीमा कागती हाली सर्बत बनाएर खान सकिन्छ । 

    यदि गर्मीमा बान्ता भए वा झाडापखाला लागे नरिवल पानी खान सकिन्छ । 

    खरबुजाको जुस शरीरका लागि फाइदाजनक हुन्छ । यसबाट भिटामिन बी वान, बी टु तथा बी फाइबर प्रशस्त मात्रामा पाइन्छ ।

    काँक्रा, प्याज तथा सागको सलाद खाँदा पनि फाइदा मिल्छ । 

 Image