मन्दिर जाँदा के लगाउने ?
भीडभाड अर्थात् मेलापातमा सहभागी हुँदा महँगा गहना लगाउनुहुँदैन । - तीजका बेला धेरै लामो वा छोटो पहिरन लगाउनुहुँदैन । रातो, गुलाबी, सुन्तला तथा कलेजी तीजमा प्रयोग हुने रंग हुन् ।
सर्वप्रथम त आफूले किन्ने साधन कति सुरक्षित छ, सचेत हुनुपर्छ ।
गाडीभित्र भएका फिचरहरूका बारेमा गहन अध्ययन गर्नुपर्छ ।
ग्राउन्ड क्लियरेन्स एवं माइलेजका बारेमा पूर्वजानकारी राख्नुपर्छ ।
पैसाअनुसारको सामान हात पर्छ कि पर्दैन खरिद गर्नुअघि राम्रोसँग अध्ययन गर्नुपर्छ ।
मोटर किन्दा स्पेयर पार्टस, एसेसरिज छ–छैन गम्भीर रूपमा ध्यान दिनुपर्छ ।
मर्मत–संहार कत्तिको खर्चिलो हुन्छ, राम्रोसँग बुझ्नुपर्छ ।
नीरञ्जन रेग्मी, सेल्स म्यानेजर, जिओ अटोमोबाइल्स, थापाथली