विद्यालय छनोट गर्दा
हरेक बालबालिकामा फरक खुबी र क्षमता हुन्छ । कसैमा लेख्ने–पढ्ने त कसैमा चित्रकला, संगीत, नृत्य आदि विविध खुबी हुन्छन् । यी सबै कला प्रस्फुटनमा उत्प्रेरित गर्ने विद्यालय बालबालिकाका लागि उत्तम ठहरिन्छन् ।

- गर्मीमा बढ्दो प्रदूषण, फोहोरमैलाका कारण आँखा पाक्ने, चिलाउने, पोल्ने तथा रातो हुने समस्या देखापर्न सक्छ ।
- यस्तो बेला आँखामा जथाभावी औषधि हाल्नुहुँदैन । आँखामा धूलो पर्दा वा चिलाए रुमाल तथा टिस्यु पेपर प्रयोग गर्नुपर्छ ।
- आँखामा चिप्रा आए हातले छुनुहुँदैन ।
- बाहिर हिँडडुल गर्दा चश्मा प्रयोग गर्नुपर्छ । आँखा पोल्दा चिसो बरफ तथा आइसले सेक्नुपर्छ ।
- सफा पानीले आँखा पखाल्नुपर्छ । आँखा पोले धूलो र घामबाट जोगिनुपर्छ ।
- आँखा पाकेका मानिसले प्रयोग गरेको रुमाल प्रयोग गर्नुहुँदैन ।
- आँखा सुख्खा भए चिकित्सकले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्नुपर्छ ।
- घाममा निस्कदा सन ग्लास लगाउनुपर्छ ।