स्वस्थ छातीका लागि
बालबालिकालाई इन्फ्ल्युन्जा भ्याक्सिन लगाउन सकिन्छ । यसैगरी ६५ वर्षमाथिकाले प्रत्येक १ वर्षको फरकमा इन्फ्ल्युन्जा भ्याक्सिन तथा ५ वर्षको फरकमा निमोनियाँविरुद्धको भ्याक्सिन लगाउनु प्रभावकारी हुन्छ ।
- सानोतिनो कुरामा पनि खुसी हुनुपर्छ ।
- खुसी रहन जतिसुकै व्यस्त भए पनि सकारात्मक सोच राखेर काम गर्नुपर्छ ।
- दिनको सुरुवात प्रसन्नतापूर्वक गर्नुपर्छ । रिसाएर दिनको प्रारम्भ गर्दा काम बिग्रने सम्भावना प्रवल हुन्छ ।
- के गर्दा आफूलाई खुसी प्राप्त हुन्छ त्यही गर्नुपर्छ ।
- कामको बोझिलो परिस्थितिबाट केही दिन छुट्टी लिएर फ्रेस हुन कतै घुम्न सकिन्छ ।