मोटर खरिद गर्दा विचार पुर्याऔं
ग्राउन्ड क्लियरेन्स एवं माइलेजका बारेमा पूर्वजानकारी राख्नुपर्छ । पैसाअनुसारको सामान हात पर्छ कि पर्दैन खरिद गर्नुअघि राम्रोसँग अध्ययन गर्नुपर्छ ।
–रोजमेरी फुल मात्रै नभएर उपयोगी हब्र्स हो ।
–यो चियापत्ती, जडिबुटी तथा तरकारीमा मसलाका रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
–यसले रक्तसंचार बढाउंनुका साथै लिभरसम्बन्धी रोगका लागी प्रतिरोधात्मक क्षमता पैदा गर्छ ।
–यसले क्यान्सर जस्तो रोग लाग्नबाट जोगाउंछ ।
–रोमेरीको प्रयोगले श्वासप्रश्वास लाई सुचारु राख्न मद्धत पुऱ्याउंछ ।
–पाचनकृयालाई सहज बनाउनका लागी पनि यो निक्कै उपायोगी छ ।