गर्मीमा कस्तो पहिरन लगाउने ?
गर्मीको समयमा फिटिङ लुगा लगाउनु हुँदैन । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ । गर्मीमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर शीतलता प्रदान गर्छ ।
- अहिलेको मौसममा धेरै जसोको हातखुट्टा सुन्निन्छ ।
- हातखुट्टाको औंला रातो हुने, सुन्निने, चिलाउने, घाउ हुने समस्याका अतिरिक्त त्यसले पीडासमेत दिन्छ ।
- पानीमा धेरै काम गर्नेहरूलाई यस्तो समस्या हुन्छ । हातखुट्टा खुल्लै राख्दा पनि यो समस्या उत्पन्न हुन सक्छ ।
- यस्तो समस्या हुनेहरूले भाँडा माझ्दा वा लुगा धुँदा रबरको पन्जा प्रयोग गर्नुपर्छ ।
- यस्ता समस्या भएकाहरूले हिटरमा हातखुट्टा सेक्नु हुँदैन ।
- मनतातो पानीमा हातखुट्टा डुबाउने र पुछेर भ्यासलिन दली हातखुट्टामा पन्जा तथा मोजा लगाउनुपर्छ ।