पैसा जोगाउने पाँच ट्रिक्स
क्यासब्याकको अवसर छोप्ने । कतिपय सपिङ मल, स्टोर तथा मार्टहरूमा कार्डद्वारा सपिङ गर्दा क्यासब्याक अफर दिइएको हुन्छ त्यसको उपयोग गर्न सकियो भने पनि केही पैसा जोगिन्छ ।
जाडोमा धेरैजसोको छाला सुक्खा हुन्छ । त्यसैले पानी प्रसस्त मात्रामा पिउनुपर्छ ।
सुक्खा–तैलीय जस्तोसुकै छाला भए पनि सुत्ने बेलामा कोल्ड प्लस मोस्चराइजर क्रिम लगाउनुपर्छ ।
सुक्खा छाला हुनेहरूले ओलिभ आयल प्रयोग गर्नुपर्छ भने एक दिनमा चारपटक मोस्चराइजर लगाउनुपर्छ ।
यो मौसममा स्क्रब तथा फेसवास प्रयोग गर्नु हुँदैन ।
घाममा बस्दा सिधै अनुहारमा घाम पर्ने गरी बस्नु हुँदैन ।
जाडोमा नुहाउनुअघि एक्स्ट्रा भर्जिन कोकोनट आयलले शरीर मालिस गर्नुपर्छ । यतिबेला मोस्चराइजरयुक्त साबुन तथा सावर जेल प्रयोग गर्न सकिन्छ ।
नुहाइसकेपछि जतिसक्दो छिटो मोस्चराइजर लगाए शरीर सुक्खा हुँदैन ।