बहुगुणी प्याज
प्याजको रस पिउँदा लुबाट जोगिन सकिन्छ । पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ ।
जाडो मौसममा घाममा बसेर सुन्तला खाँदा निकै रमाइलो हुन्छ ।
सुन्तलामा भएको भिटामिन सि–६ तथा फोलिक एसिडले थकानमुक्त गरेर इनर्जेटिक बनाउँछ ।
थकाइ लागेका बेला सुन्तलाको जुस पिउँदा पनि फाइदा हुन्छ ।
गर्भवती महिलाका लागि सुन्तला निकैफाइदाजनक हुन्छ ।