पुरुषका लागि छालाको हेरचाह
हप्तामा एकपटक छालालाई स्क्रब गरेर मृतकोशिका हटाउनुपर्छ । यसले छाला मुलायम तथा सुन्दर बनाउँछ । घाममा निस्कनुभन्दा पहिले अनुहारमा सनस्किन क्रिम लगाउनुफर्छ । घाममा बढी बस्दा समय–समयमा सनस्क्रिन त्रिम लगाउनुपर्छ ।
विधि
स्टेप १ : बज्रासनमा बस्ने ।
स्टेप २ : हातका दुवै बुढीऔंला भित्र पारेर मुठ्ठी पार्ने ।
स्टेप ३ : दुवै मुठ्ठी नाभीमा राख्ने ।
स्टेप ४ : लामो श्वास लिने र तुरुन्तै सबै श्वास छाड्ने
स्टेप ५ : शरीरलाई अगाडि झुकाउँदै मुठ्ठीले दबाब दिने । यो क्षमताअनुसार १० सेकेन्डदेखि १ मिनेटसम्म गर्न सकिन्छ ।
स्टेप ६ : दबाब दिएर कपालभाती प्राणायाम पनि गर्न सकिन्छ ।
विधि २
हातको हत्केलाले दबाब दिने । अरू सबै विधि पहिलेको जस्तै ।
फाइदा
यो आसनले प्याङ्क्रियाजलाई सक्रिय बनाउँछ र मधुमेह(डायबिटिज)लाई ठीक पार्छ । पाचन तन्त्रलाई शक्तिशाली बनाउँछ र पाचनसम्बन्धी समस्या ठीक हुन्छ । साथै, ग्यास्ट्रिक, कब्जियत र पेटका अन्य समस्यालाई यो आसनले सामान्य अवस्थामा ल्याउन मद्दत गर्छ ।