टिनएजर्सका लागि सपिङ टिप्स
छोरीका लागि किनमेलमा जानुभन्दा पहिले घरमा के–कस्ता खालका पहिरन छन् जाँच्ने । यसका साथमा उनको रोजाइ पनि जान्नु आवश्यक छ । टिनएजर्सका लागि कति मूल्यसम्मको सामान लिने हो त्यसको योजना बनाउनुपर्छ ।

- ट्याटु रहर मात्र होइन, मृत्युपर्यन्त रहिरहने संकेत पनि हो ।
- कतिपयले रहरले ट्याटु बनाउँछन् अनि पछि पछुताउँछन् । त्यसैले कहाँ कस्तो टाटु बनाउने भन्ने कुरामा समयमै सुनिश्चित हुनुपर्छ र आत्मविश्वासी रहनुपर्छ ।
- ट्याटुले कुनै न कुनै अर्थ एवं कथा बोकेको हुन्छ । ट्याटु बनाउँदा प्रयोग गरिने रंगका हरेक थोपाको अर्थ हुन्छ तसर्थ अर्थपूर्ण ट्याटु बनाउनुपर्छ ।
- मानिसको ट्याटुलाई हेरेर उसको रहर, इच्छा, आकांक्षा तथा जीवनशैली आँकलन गर्न सकिन्छ । त्यसैले यो आफू र आफ्नो व्यक्तित्व सुहाउँदो हुनुपर्छ ।
- ट्याटु खोपाउँदा छालामा हुने एलर्जी, रंगको असर आदि कुरामा सचेतता अपनाउनुपर्छ ।
- सुष्मा प्रधान, संचालक, ब्ल्याक एन्ड ग्रे ट्याटु स्टुडियो, काठमाडौं मल