संक्रमणका बेला कस्तो पहिरन लगाउने ?
पहिरन छान्दा या लगाउँदा समय, अवस्था र मौसमलाई ख्याल गर्न जरुरी छ । अहिलेको संक्रमणकालीन अवस्थामा पनि पहिरन लगाउँदा धेरै कुरामा ख्याल पुर्याउनु पर्छ ।
- कपडा धुँदा पानीमा डिटर्जेन्टसँगै आधा कप ह्वाइट भिनेगर हाल्ने ।
- कपडा धुनुअघि बेकिङ सोडा तथा पानीमा केहीबेर भिजाउने ।
- डिटर्जेन्टमा थोरै सेम्पु मिसाएर कपडा धुने ।
- यसो गर्दा कपडाबाट आउने गन्ध हट्छ ।