टिनएजर्सका लागि सपिङ टिप्स
छोरीका लागि किनमेलमा जानुभन्दा पहिले घरमा के–कस्ता खालका पहिरन छन् जाँच्ने । यसका साथमा उनको रोजाइ पनि जान्नु आवश्यक छ । टिनएजर्सका लागि कति मूल्यसम्मको सामान लिने हो त्यसको योजना बनाउनुपर्छ ।

तारा धमला अम्गाईं ,गृहिणी
- सर्वप्रथम सरसफाइमा ध्यान दिनुपर्छ ।
- उपयुक्त सामग्रीहरूको जोहो पहिले नै गर्नुपर्छ ।
- पाहुनाको संख्या हेरेर दरको परिणाम तय गर्नुपर्छ ।
- दरमा के–के तयार पार्ने हो, सोहीअनुरूपका सामग्री तयारी अवस्थामा राख्नुपर्छ ।
- दरमा विशेष परिकार तयार पारिने हुनाले सहजै उपलब्ध नहुने चीजहरू केही समयअघि नै जुटाउनुपर्छ ।