विपत्मा जनधनको क्षति कम गर्ने उपाय
सबैभन्दा पहिले परिवारमा विपत्सम्बन्धी बैठक बस्ने । घरभित्रका सोफा, टेबल, दराज बलियो तरिकाले बाँध्ने ।
कमला तिवारी पाण्डे
- वर्षामा पहिरन छनोट गर्दा विशेष ध्यान पुर्याउनुपर्छ । धेरै पानी पर्दा हिलो हुने अनि तत्काल घाम लागे धूलो उड्ने वर्षा पहिरनका दृष्टिले संवेदनशील समय हो ।
- वर्षामा हल्का वान पिस, हाप पाइन्ट वा लिनेनका पाइन्टसँग स्लिपर वा रेनी सुज लगाउन सकिन्छ ।
- वर्षामा हेभी डिजाइन वा वर्क गरिएका पहिरन उपयुक्त मानिँदैनन् ।
- संचालक, प्रेरणा वुमन्स वेयर