सौन्दर्य टिप्स
अहिले बजारमा विभिन्न कम्पनी तथा फ्रुट्सका मोइस्चराइजर उपलब्ध हुन्छन् जसमध्ये आफ्नो छालासँग मेल खाने मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।
- वर्षामा पहिरन छनोट गर्दा निकै विचार पुर्याउनुपर्ने हुन्छ । धेरै पानी पर्दा हिलो र तुरुन्तै घाम लागिहाले धूलो हुने भएकाले पहिरन छान्दा–लगाउँदा निकै ध्यान पुर्याउनुपर्छ ।
- वर्षामा शुद्ध कटनका पहिरन उपयुक्त हुन्छन् ।
- पानी पर्ने समय भएकाले रंग जाने कपडा लगाउनु हुँदैन । घाम असाध्यै चर्किने भएकाले सिल्क, साटनजस्ता पोल्ने खालका फ्रेबिक लगाउनु हुँदैन ।
- वर्षामा हल्का वान पिस, हाफ पाइन्ट वा लिनेनका पाइन्टसँग रेनी सुज अर्थात् प्लास्टिकका जुत्ता लगाउन सकिन्छ ।
- वर्षामा हेभी डिजाइन वा वर्क गरिएका पहिरन उपयुक्त हुँदैनन् ।