Successfully Copied

मोटो शरीर सुहाउँदो पहिरन

मोटो शरीर भएका महिलाहरूमा पहिरन सुहाउँदैन कि भन्ने डर हुन्छ । डिजाइन उपयुक्त हुने हो भने शरीरको मोटाइले सौन्दर्यमा पार्ने असर पहिरनबाटै पूर्ति गर्न सकिन्छ । शरीर मोटो भए पनि आकर्षक देखिन सकिन्छ ।

रोजिना श्रेष्ठ, डिजाइनर, कायरा बुटिक, सिटी सेन्टर

  • मोटो शरीर भएका महिलाहरूमा पहिरन सुहाउँदैन कि भन्ने डर हुन्छ । डिजाइन उपयुक्त हुने हो भने शरीरको मोटाइले सौन्दर्यमा पार्ने असर पहिरनबाटै पूर्ति गर्न सकिन्छ । शरीर मोटो भए पनि आकर्षक देखिन सकिन्छ ।
  • मोटो शरीर भएकाहरूका लागि लाइक्रा, जर्जेट, सिफन, भेल्भेट आदि फेब्रिकका पहिरन उपयुक्त हुन्छन्।
  • अनारकली अर्थात् गाउन लगाउँदा चोली नछुटाई सर्लक्क एकै पिसको ए लाइनको कटमा तयार गराउनु उपयुक्त हुन्छ ।
  • मोटो र दुब्लो भन्दा पनि आफूले लगाएको पहिरन सुहाउने खालको हुनुपर्छ । दुब्लो र शरीरको बनावट मिलेकाहरूलाई मात्र पहिरन सुहाउँछ भन्नु पनि एउटा भ्रम मात्र हो ।

 Image