कम्मरका लागि व्यायाम
सीधा उभिएर दुवै हातले कम्मरमा समाएर पछाडि झुक्ने प्रयास गर्ने । यो व्यायाम पनि दिनको दस पटक गर्नुपर्छ । यसबाट कम्मर, काँध तथा घाँटीको पीडामा पनि आराम मिल्छ ।
घिउ प्रोटिन प्राप्त गर्नका लागि मात्र हैन अन्य धेरै कामका लागि उपयोगी हुन्छ । जुनसुकै मौसम र उमेरका मानिसहरुका लागि अति नै प्रभावकारी मानिएको घिउका धेरै फाइदा छन् । तथापि, यसका अलवा अन्य विभिन्न कार्यका लागि काम लाग्ने भएकाले यसका बारेमा सबैले जान्नु आवस्यक हुन्छ ।