अस्टियोपोरोसिस भएकाले के खाने ?
अस्टियोपोरोसिस (हड्डी मक्किने रोग) बाट जोगिन क्याल्सियम तथा भिटामिन डी बढी भएका खानेकुरा खानुपर्छ । यसका लागि दूध तथा दूधबाट बनेका खानेकुरा उपयुक्त हुन्छन् ।
कमला श्रेष्ठ ( ब्यावसायी ),लोटस फेशन मेट्रो बसुन्धरा