मिली श्रेष्ठ, आइटी एक्सपर्ट
—ल्यापटप कम्प्याक्ट कम्प्युटर हो । यो विभीन्न ब्राण्ड तथा आकारमा पाइन्छ ।
—यो सानो हुन्छ तथा जहाँ पनि सजिलै लैजान सकिन्छ ।
—यो चार्ज गर्न मिल्ने भएकाले लोडसेडिगंका बेला प्रयोग गर्न सकिन्छ ।
—यसलाइ चार्ज सकिने किसिमले प्रयोग गरे ल्यापटपको आयु कम हुन्छ ।
—एन्टि भाइरस लगाउनु पर्छ ।
—कुनै नया उपकरण वा डिभाइस राखेपछि भाइरस स्क्यान गर्नुपर्छ ।
—कहीं राख्दा नठोकिने गरी बिस्तारै राख्नुपर्छ ।
—जस्तो पायो त्यस्तो फाइल खोल्नु हुदैन ।
—समय समयमा चार्ज गराउनुपर्छ ।
—धुलो तथा पानीबाट बचाउनुपछ