गर्मीमा आँखाको हेरचाह
- आँखामा चिप्रा आए हातले छुनुहुँदैन । - बाहिर हिँडडुल गर्दा चश्मा प्रयोग गर्नुपर्छ । आँखा पोल्दा चिसो बरफ तथा आइसले सेक्नुपर्छ ।
—वर्षामा बिरुवामा झार पलाउन दिनु हुँदैन ।
—रोग लागे तुरुन्त उपचार गराउनुपर्छ ।
—वर्षामा बिरुवा छिट्टै बढ्छ, त्यसैले समय–समयमा काँटछाँट गर्नुपर्छ ।
—पानी जम्ने भागमा पानी जम्न दिनु हुँदैन ।
—पानीले सडाउने बिरुवालाई सकेसम्म भित्र राख्नुपर्छ ।