Successfully Copied

सकारात्मक सोचका साथ खाना पकाऔं

अर्चना तामाङ लामा (सञ्चालक, क्याफे आमु, कृष्णगल्ली पाटन) –खाना पकाउनु आफैंमा पृथक् कला हो । –खाना पकाउने व्यक्तिले खुसी भएर पकाएको खानामा प्रेम र सद्भाव मिसिएको हुन्छ । –खाना पकाउने बेला रिस वा तनाव छ भने त्यसको नकारात्मक प्रभाव खानामा पर्छ जसले स्वास्थ्यमा समेत असर

अर्चना तामाङ लामा (सञ्चालक, क्याफे आमु, कृष्णगल्ली पाटन)

–खाना पकाउनु आफैंमा पृथक् कला हो ।

–खाना पकाउने व्यक्तिले खुसी भएर पकाएको खानामा प्रेम र सद्भाव मिसिएको हुन्छ । 

–खाना पकाउने बेला रिस वा तनाव छ भने त्यसको नकारात्मक प्रभाव खानामा पर्छ जसले स्वास्थ्यमा समेत असर पर्नसक्ने सम्भावना हुन्छ ।

–खुसीसाथ पकाइएको खानामा सकारात्मक तरङ्ग मिसिएको हुन्छ जसबाट खाना स्वादिष्ट हुनुका साथै स्वास्थ्यका हिसाबले पनि प्रभावकारी ठहरिन्छ ।

–खाना पकाउँदा आफूमा भएको कला जतिसक्दो प्रयोग गर्नुपर्छ जसले कुनै पनि परिकारलाई उत्कृष्ट बनाउन मद्दत गर्छ ।

 Image