Successfully Copied

बिमा

बिमा कुनै पनि जटिल परिस्थितिका लागि सहयोगी हुन्छ । जोखिम जतिबेला पनि जन्मन सक्छ । त्यससँग लड्ने एकमात्र अस्त्र बिमा नै हो ।

बिमा कुनै पनि जटिल परिस्थितिका लागि सहयोगी हुन्छ । जोखिम जतिबेला पनि जन्मन सक्छ । त्यससँग लड्ने एकमात्र अस्त्र बिमा नै हो । यसले हामीलाई यस्तो विषम परिस्थितिमा सहारा प्रदान गर्छ । आफ्नो सम्पत्तिमा कुनै समस्या देखिएको छ भने बिमा दाबी गर्न ढिलाइ गर्नु हुँदैन । तुरुन्तै बिमा कम्पनीमा सम्पर्क राखेर आफूले पाउनुपर्ने सहुलियत लिनुपर्छ । यसले यस्तो विषम परिस्थितिमा राहत प्रदान गर्छ । आफ्नो सम्पत्ति बिमा गरिएको छैन भने गराउनुपर्छ । आफ्ना चौपाया, घरलगायत अरु सम्पत्तिको बिमा गराएर ढुक्क हुन सकिन्छ । अहिले सबै खालका बिमा हुन्छन् ।

 Image