पैसा जोगाउने पाँच ट्रिक्स
क्यासब्याकको अवसर छोप्ने । कतिपय सपिङ मल, स्टोर तथा मार्टहरूमा कार्डद्वारा सपिङ गर्दा क्यासब्याक अफर दिइएको हुन्छ त्यसको उपयोग गर्न सकियो भने पनि केही पैसा जोगिन्छ ।
-अहिले संसारभरबाट नै हिंसा र द्वन्द्वका खबर आइरहेका छन् ।
–हाम्रै मुलुकमा पनि महिला हिंसाका समाचार दैनिकजसो आउँछन् ।
–यस्ता हिंसा तथा तनावबाट जोगिन महिलामा आत्मरक्षाको ज्ञान हुनु आवश्यक छ ।
–बाटो हिँडिरहेका बेला कसैले च्याप्प हात समात्यो भने हल्का झड्कार्नुपर्छ ।
–कसैले दुवै हात समातेको खण्डमा अगाडिबाट सामान्य तरिकाले नमस्कारको पोजिसनमा आफ्ना हात लानुपर्छ, समात्नेको हात आफै छुट्छ ।
–काम गरिरहेका बेला कसैले पछाडिबाट सलले घाँटीमा बेरे नआत्तिई उसका सामुन्ने फर्किएर उसको अनुहारमा आफ्नो हत्केला राख्नुपर्छ ।