कब्जियतबाट छुटकारा
जाडो मौसम भएकाले यतिबेला धेरैले पानी तथा झोल कुरा कमै मात्रामा खान्छन् । यसले गर्दा धेरैलाई कब्जियत हुन सक्छ । कब्जियतबाट जोगिन हरियो सागपात, सलाद तथा रेसादार खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।
चेकमा जति रकम लेखिएको छ त्यति रकम एकाउन्टमा नहुँदा ।
चेकको मिति सही नभए ।
चेक प्रदान गर्नेले बैंकको चेक रोक्ने निर्देशन दिए ।
चेकमा गरिएको हस्ताक्षर बैंक रेकर्डमा भएको हस्ताक्षरसँग नमिले ।