स्वस्थ दाँत, खुसी शिशु
दुधे दाँतको राम्ररी हेरचाह नगरेमा दाँत समयअगाडि निकाल्नैपर्ने अवस्था आउने, दाँत नभएको ठाउँमा दाँत सर्ने, बांगोटिंगो आउने र भविष्यमा तार बाँध्नुपर्ने अवस्था आउँछ जुन अझ खर्चिलो र पीडादायी हुन्छ।

शर्मिला मुनिकार ( ब्युटीसियन, ज्यास्मिन ब्युटीपार्लर सिद्धार्थवनस्थली )
–जाडो मौसममा छाला सुख्खा हुने हुंदा कपाल पनि अस्वस्थ हुन्छ ।
–यो समयमा चिसोका कारण कपाल झर्ने, हांगा फाट्ने, ज्यादा सुख्खा भएर फुस्रो देखिने लगायतका समस्या देखापर्छन् ।
–यस्तो मौसममा पनि कपाललाइ स्वस्थ, मुलयाम र चम्किलो राख्न हप्तामा एक पटक ओयल मसाज गराउनुपर्छ ।
–कपालमा मेथीको धुलो, अमला पाउडरमा कोकोनट ओयल मिसाइएको प्याक बनाएर लगाउनुपर्छ । जसले कपालाइ आकर्षक मात्र नभएर मुलयम र गह्रौं बनाउंछ ।
–कपालको सुरक्षाका लागी स्याम्पु गरिसकेपछि हेयर ट्रिटमेन्छ क्रिम लगाएर १० मिनेट छोडिदिने अनि सफा पानीले पखाल्नुपर्छ यसले कपाल को गुणस्तर बृद्धि हुदै जान्छ ।

हेयरकेयर