ध्यान गर्दा हुने फाइदा
ध्यान गर्दा मस्तिष्क शान्त हुन्छ । यसरी मस्तिष्क तनावरहित भएपछि रोगविरुद्ध लड्ने हार्मोनहरू क्रियाशील हुन्छन् भने रोग उत्पादन गर्ने हार्मोनहरू निष्क्रिय हुन थाल्छन् ।
कामकाजी महिलाका लागी पहिरन
बानी नभएका कामकाजी महिलाहरूलाई दिनभरि साडी लगाउन गार्हो हुन्छ । तसर्थ उनीहरूले सजिलो हुने लेहेंगा तथा फिक्स साडी लगाउन सक्छन् । साडीबाहेक लेहेंगा पनि राम्रो देखिन्छ । लेहेंगा र साडीभन्दा पनि पञ्जाबी कुर्ता–सुरुवाल उपयुक्त पहिरन हो । गलामा भरिएका पञ्जाबी कुर्ता–सुरुवालले फेस्टिब लुक्स दिन्छन् भने लगाउँदा सहज पनि हुन्छ । कर्पोरेट अफिसियलहरुले सुट, जिन्स टिसर्टमा ब्लेजर,एलिगेन्स स्कर्ट लगाउंदा राम्रो देखिन्छ ।