विपत्मा जनधनको क्षति कम गर्ने उपाय
सबैभन्दा पहिले परिवारमा विपत्सम्बन्धी बैठक बस्ने । घरभित्रका सोफा, टेबल, दराज बलियो तरिकाले बाँध्ने ।
स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?
स्तनमा कडा गिर्खा फेला परे ।
लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए ।
महिनावारीमा धेरै रगत बगे ।
लामो समयसम्म घाँटी दुखे ।
मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आए ।
पेटमा लामो समयसम्म गडबडी भए ।
अनपेक्षित रूपमा तौल घटे ।
लामो समयसम्म घाउ वा चोटपटक निको नभए ।