स्लिम हुन कम्प्लेक्स कार्बोहाइड्रेट्स
साबुत, अनाज, दाल, ओट्स, ज्वार आदि पाइन्छ । सिम्पल कार्बोहाइड्रेट्सको ग्लाइनेमिक इन्डेक्स बढी हुन्छ, जसले हाई ब्लड प्रेसर, डायबिटिज, मोटोपन आदिका कारण हुन्छ । यसबाट जोगिनुपर्छ । यो पास्ता, मैदा, ब्रेड, चामल, सख्खर आदिमा पाइन्छ ।
